सन्दीपविरुद्धको मुद्दामा आज पनि थुनछेक बहस हुँदै

बिहिबार, १७ कार्तिक, २०७९
डिजिटल संस्करण

क्रिकेटर सन्दीप लामिछानेविरुद्ध आज पनि थुनछेक बहस हुँदै छ । बुधबारबाट बहस सुरु भए पनि बुधबार बहस नसकिएकाले आज पनि बहस हुन लागेको हो । बुधबार निवेदकको तर्फबाट चारजना सरकारी वकिलसहित सातजनाले बहस गरेका थिए ।

सन्दीपको तर्फबाट भने दुईजनाले बहस गरेका थिए । सन्दीपको तर्फबाट थप वकिलले आज बहस गर्नेछन् ।  
 

सुझावित समाचार