‘बागबजार’मा पनि कम छैन चुनावको चटारो [फोटोफिचर]

बुधबार, १६ कार्तिक, २०७९
डिजिटल संस्करण

नजिकिँदै गरेको मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनलाई लक्षित गरेर विभिन्न राजनीतिक पार्टीले आफ्ना चुनाव सामग्री छापिरहेका छन्। 

काठमाडौंको बागबजार क्षेत्रका छापाखानालाई यति वेला झन्डा छाप्न भ्याइनभ्याई छ। उनीहरूले दिन–रात नभनी पार्टीका झन्डासँगै अन्य चुनाव प्रचारप्रसार सामग्री तयार पारिरहेका छन्। 

कोभिड महामारीले थला परेको छापाखानाको व्यापारमा स्थानीय तह तथा आउँदै गरेको  संघ र प्रदेशको निर्वाचनले राहत दिएको व्यापारी बताउँछन्। 

सुझावित समाचार