एकीकृत समाजवादीको चुनावी घोषणापत्र सार्वजनिक

सोमबार, १४ कार्तिक, २०७९
डिजिटल संस्करण

एकीकृत समाजवादीले आसन्न प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ।

सोमबार काठमाडौंको आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डे, महासचिव बेदुराम भुसाललगायतका नेताहरूले सामूहिक रूपमा पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गरेका हुन्। घोषणापत्रमा आत्मनिर्भर अर्थतन्त्रमा जोड दिइएको घोषणापत्र वाचन गर्दै पार्टीका महासचिव भुसालले बताए।

सुझावित समाचार