तीन बजेर सात मिनेटमा हल्लाएको भूकम्प ५.९ म्याग्निच्युडको

बुधबार, २ कार्तिक, २०७९
डिजिटल संस्करण

दिउँसो तीन बजेर सात मिनेटमा गएको भूकम्प ५.९ म्याग्नेच्युडको रहेको पाइएको छ । 

भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार सिन्धुपाल्चोक र तिब्बतसँग सीमा जोडिएको क्षेत्रमा सो भूकम्पको इपिसेन्टर रहेको थियो । 

भूकम्पको धक्का काठमाडौं उपत्यकासहित देशका थुप्रै जिल्लामा महसुस गरिएको नयाँ पत्रिकाकर्मीहरूले जनाएका छन् ।

See More On

सुझावित समाचार