भूकम्पको धक्का

बुधबार, २ कार्तिक, २०७९
डिजिटल संस्करण

काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । 

दिउँसो तीन बजेर सात मिनेटमा धक्का महसुस गरिएको हो । काठमाडौं उपत्यकासहित आसपासका जिल्लाहरूमा पनि भूकम्पको धक्का महसुस गरिएको नयाँ पत्रिकाकर्मीहरूले जनाएका छन् । 

भूकम्प कति म्याग्नेच्युडको थियो र केन्द्रबिन्दु कहाँ थियो भन्ने खुलिसकेको छैन। 

See More On

सुझावित समाचार