क्लाउड कम्प्युटिङ भन्नाले के बुझ्ने ?

अर्थ जानकारी

बिहिबार, २७ असोज, २०७९
डिजिटल संस्करण

क्लाउड कम्प्युटिङलाई इन्टरनेटमा डाटा र कम्प्युटिङ सेवाको भण्डारण र पहुँचको रूपमा परिभाषित गरिएको छ । यसले हाम्रो व्यक्तिगत कम्प्युटरमा कुनै पनि डाटा स्टोर गर्दैन ।

यो सर्भर, डाटा भण्डारण, नेटवर्किङ, डाटाबेसजस्ता कम्प्युटर सेवा चाहिएको वेला समयमै उपलब्ध गर्न सकिन्छ । क्लाउड कम्प्युटिङको मुख्य उद्देश्य धेरै प्रयोगकर्तालाई डाटा केन्द्रमा पहुँच पुर्याउनु पनि हो । प्रयोगकर्ताले रिमोट सर्भरबाट पनि डाटामा पहुँच पुर्याउन सक्छन् । 

सुझावित समाचार