प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने हिन्दू धर्मावलम्बीहरूको पर्व बडादसैँ आजदेखि सुरु भएको छ।
बडादसैँको पहिलो दिन आज देवालयहरूमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवीदुर्गाको आह्वान गरी पूजा गरिन्छ। नवरात्रको पहिलो दिन आज भद्रकाली मन्दिरमा पूजा–आराधना एवं दर्शन गर्ने भक्तजनको भिड लागेको छ।
तस्बिरहरू :






