मनमोहक ताप्लेजुङ (फोटोफिचर)

बुधबार, २९ भदौ, २०७९
डिजिटल संस्करण

ताप्लेजुङ एक पर्यटकीय जिल्ला हो। नेपालको पूर्वी क्षेत्रको हिमाली जिल्ला ताप्लेजुङबाट देशको राजधानी काठमाडौं धेरै टाढा छ। पाँचथर, इलाम, झापाको बिर्तामोड, सुनसरीको इटहरी हुँदै दुई दिनको यात्रापछि काठमाडौं पुगिन्छ। 

प्राकृतिक स्रोत साधनले भरिपूर्ण  यस जिल्लामा देशकै प्रशिद्ध धार्मिकस्थल पाथीभरा, नेपालको दोस्रो र विश्वको तेस्रो कञ्चनजंघा हिमाल, १२ महिना उतिकै रफ्तारमा बगिरहने फुङफुङगे झरना, तिम्बुङ पोखरीजस्ता अत्यन्तै महत्वपूर्ण पर्यटकीय स्थलहरू छन्। ताप्लेजुङका केही मनमोहक दृश्यः 

सुझावित समाचार