एमाले अध्यक्ष ओली र चिनियाँ नेता लीबीच भेटवार्ता

मंगलबार, २८ भदौ, २०७९
डिजिटल संस्करण

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली झान्सुबीच भेटवार्ता भएको छ।

संसद् भवन नयाँ बानेश्वरमा जारी भेटवार्तामा ओलीसहित एमाले नेताहरू र चिनियाँ जनकंग्रेसका अध्यक्ष ली नेतृत्वको प्रतिनिधिमण्डल सहभागी छ।

सुझावित समाचार