सभामुख सापकोटा र चिनियाँ जनकंग्रेसको स्थायी समिति अध्यक्ष लीबीच भेटवार्ता

सोमबार, २७ भदौ, २०७९
डिजिटल संस्करण

सभामुख अग्निप्रसाद सापकोटा र चिनियाँ जनकंग्रेसको स्थायी समितिका अध्यक्ष ली झाङ्सुबीच छलफल भएको छ।

संघीय संसद् भवन नयाँ बानेश्वस्थित ल्होत्से हलमा नेपाली संसदीय प्रतिनिधिमण्डल र चिनियाँ संसदीय प्रतिनिधिमण्डलबीच छलफल भएको हाे। सभामुख सापकोटाको निमन्त्रणामा अध्यक्ष लीसहित उच्च चिनियाँ अधिकारीहरू काठमाडौं आएका हुन्।

सुझावित समाचार