वसन्तपुरमा ५०१ कुमारीको पूजा (फोटोफिचर)

बिहिबार, २३ भदौ, २०७९
डिजिटल संस्करण

वसन्तपुरमा इन्द्रजात्राको अवसरमा पाँच सय एक कुमारीको पूजा गरिएको छ । तलेजु भवानी मन्दिरअगाडि आज सामूहिक कुमारी पूजा गरिएको हो । कुमारी पूजा गरेमा बालिकाहरूलाई तलेजु भवानीले रक्षा गर्ने विश्वास गर्ने गरिन्छ । कुमारी पूजाका केही तस्बिर :

सुझावित समाचार