जोशीको ‘बाआमा’ सार्वजनिक

शुक्रबार, १७ भदौ, २०७९
डिजिटल संस्करण

रामलाल जोशीको नयाँ पुस्तक बाआमा सार्वजनिक भएको छ। शुक्रबार प्रज्ञा प्रतिष्ठानको प्रज्ञा डबलीमा एक कार्यक्रमबीच पुस्तक सार्वजनिक गरिएको हो।

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा, अभिनेता राजेश हमाल र लेखक नयनराज पाण्डेले पुस्तकको विमोचन गरेका थिए। जोशीका यसअघि सखी, ऐना पुस्तक सार्वजनिक भइसकेका छन्। ‘ऐना’ कथाले २०७२ सालमा मदन पुरस्कार पाएको थियो।
 

सुझावित समाचार