नासाले रद्ध गर्‍यो विशाल चन्द्र रकेट प्रक्षेपण

सोमबार, १३ भदौ, २०७९
डिजिटल संस्करण

नासाले चार आर एस-२५ इन्जिनहरूमध्ये एउटामा तापक्रम समस्याको कारण सोमबार आफ्नो  विशाल चन्द्र (जाइन्ट मुन) रकेटको परीक्षण उडान रद्ध गरेको छ। आर्टेमिस १ मिसनको प्रक्षेपणको लागि वैकल्पिक मिति  सेप्टेम्बर २ र ५ तोकेको हो।

मंगल ग्रहसम्म पुग्ने महत्वाकांक्षी कार्यक्रमको एक भागको रूपमा सो परीक्षण गर्न लागिएको बताइएको छ।  

सुझावित समाचार