उपत्यकामा छैन बन्दको प्रभाव (फोटोफिचर)

मंगलबार, ७ भदौ, २०७९
डिजिटल संस्करण

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित चारवटा पार्टीहरूले मंगलबार नेपाल बन्दको घोषणा गरे पनि उपत्यकामा त्यसको प्रभाव परेको छैन । अन्य दिनको तुलनामा कम संख्यामा सवारी चले पनि अवरोध भने कतै नभएको प्रहरील जनाएको छ । तस्बिरमा काठमाडौंका उपत्यकाको तस्बिर : 

See More On

सुझावित समाचार