कांग्रेसले गरायाे आयोगमा दल दर्ता

मंगलबार, ३१ साउन, २०७९
डिजिटल संस्करण
कांग्रेसले गरायाे आयोगमा दल दर्ता

तस्बिर : संजित परियार

नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गराएको छ।

मंगलबार अपराह्न नेता तथा पार्टी कार्यालयका कर्मचारीहरु आयोग पुगेर दल दर्ता गराएका हुन्। आयोगले साउन २२ देखि ३१ गतेसम्म दल दर्ताको समय दिएकोमा कांग्रेसले अन्तिम दिन आज दल दर्ता गराएको हो।

सुझावित समाचार