कोभिड संक्रमणदर निरन्तर बढ्दै गएको छ । देशभर गरिएको नमुना परीक्षणको आधारमा आइतबारको तुलनामा सोमबार झन्डै दोब्बरको संख्यामा नयाँ संक्रमित थपिएका छन् ।
दैनिक कोभिड संक्रमितको संख्या झन्डै एक हजार पुग्न लागेको छ । योसँगै दैनिक संक्रमणदरसमेत बढेर १७ प्रतिशत पुगेको छ । साउनको दोस्रो सातासम्म १० प्रतिशत रहेको दैनिक संक्रमणदर तेस्रो साता नबित्दै १७ प्रतिशत पुगेको हो । नेपालमा साउन महिनाको सुरुवातदेखि नै कोभिड संक्रमणदर निरन्तर बढ्दै गएको छ ।
स्वास्थ्य मन्त्रालयको विवरणअनुसार सोमबार थप ९ सय ३४ जनामा संक्रमण पुष्टि भएको हो । आइतबार ५ सय ५३ जनामा संक्रमण देखिएको थियो । योसँगै देशभर सक्रिय संक्रमितको संख्यासमेत पाँच हजार ६ सय ८६ पुगेको छ भने अस्पताल भर्ना हुनेको संख्यासमेत एक सय ७७ पुगेको छ । मन्त्रालयको विवरणअनुसार ४७ जना आइसियू र ३ जना भेन्टिलेटरमा उपचाररत छन् ।
१७ प्रतिशत पुग्यो कोभिड संक्रमणदर
ज्वाइँको घुसकाण्डमा ससुरा पनि तानिए
३ हप्ता अघि
के छ चोलेन्द्रशमशेर जबराविरुद्धको अभियोग ?
३ हप्ता अघि
निजामती विधेयक मन्त्रिपरिषदबाट पारित
३ हप्ता अघि
कपिलवस्तुका सिडिओले दिए राजीनामा
४ हप्ता अघि
सुझावित समाचार
शुक्रबार १० बजेसम्मको प्रमुख १० खबर
भक्तपुरका धानबारीमा धान पाक्यो, किसानलाई बाली भित्र्याउने चटारो (फोटोफिचर) भक्तपुर । भक्तपुरका विभिन्न स्थानमा धानबाली पाकेर…
कोशी प्रदेशमा साताभर मौसम बदली, हिमाली क्षेत्रमा हिमपात र केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौं । कोशी प्रदेशमा आगामी साताभर मौसम बदली रहने तथा हिमाली क्षेत्रमा हिमपात र केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेक…
रास्वपा सभापति लामिछाने तीर्थाटनका लागि भारत प्रस्थान
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तीर्थाटनका लागि भारत प्रस्थान गरेका छन् । आजदेखि ती…
सुनसरीमा दुई मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु, तीन घाइते
सुनसरी । सुनसरीको कोशी गाउँपालिका– १, लौकहीस्थित भित्री सडकखण्डमा दुई मोटरसाइकल एक–आपसमा ठोक्किँदा एकजनाको…
रास्वपा सभापति लामिछाने तीर्थाटनका लागि भारत जाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तीर्थाटनका लागि भारत भ्रमणमा निस्कने भएका छन्। शुक्रबारदेखि तीन द…
बिहीबार १० बजेसम्मका प्रमुख १० खबर
एनपिएलका सबै खेललाई आइसिसीको आधिकारिक मान्यता नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करणका सबै खेलले अन्तर्राष्ट्रिय…