आर्मेनिया र अजरबैजानबीचको लडाइँले रुस \'चिन्तित\'

बिहिबार, १९ साउन, २०७९
डिजिटल संस्करण

मस्कोले बिहीबार नागोर्नो-काराबाखको विवादित क्षेत्रलाई लिएर आर्मेनिया र अजरबैजानबीच भएको झडपको बारेमा 'चिन्तित' भएको टिप्पणी गरेको छ। रुसी विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै यस क्षेत्रमा तनाव बढ्दै गएकामा व्यापक चिन्ता व्यक्त गरेको हो।  

मस्कोका शान्ति सैनिकहरूले यस क्षेत्रको शान्ति सुरक्षालाई स्थिर राख्न सबै प्रयास गरिरहेको पनि मन्त्रालयले बताएको छ।  

सुझावित समाचार