अचम्म लाग्छ कल्पना नै नगरेको क्षेत्रमा कसरी आएँ भनेर (भिडियो)

मंगलबार, १७ साउन, २०७९
डिजिटल संस्करण

नेपाली लोकगायन क्षेत्रका चर्चित गायक हुन् राजु परियार । लमजुङमा जन्मिएका उनी तीन दशकमा करिब १६ हजार गीत गाइसकेको बताउँछन् । पछिल्लो समय पनि उनी लाइभ दोहोरी, स्टेज कार्यक्रम र गीत रेकर्डमा व्यस्त छन् । उनको गायन यात्राबारे गरिएको कुराकानी भिडियोमा :

ट्रेन्डिङको मोह त्याग्नुपर्छ

सुझावित समाचार