साफ यू–२० फुटबल च्याम्पियनसिपअन्तर्गत अहिले जारी खेलमा भारतले एकपछि अर्को आक्रमण बुनिरहेको छ । दोस्रो गोल गरेको दुई मिनेटभित्रै भारतले गोल थप्दै खेलमा ३–० को बलियो अग्रता बनाएको छ ।
यसअघि दोस्रो हाफको खेल सुरु भएको पाँच मिनेटभित्रै भारतले गोल गर्दै अग्रता दोब्बर बनाएको थियो । तेस्रो गोलमा पनि भारतीय स्ट्राइकर पार्थिवसुन्दर गोगयले निर्णायक देखिए । नेपाली गोलरक्षकलाई जिल्याउँदै उनले पहिलो बारबाट सुन्दर ढंगले फ्लिक गर्दै बललाई दोस्रो बारबाट जाली चुमाए ।
भुवनेश्वरस्थित कालिंगा स्टेडियममा खेल भइरहेको छ । यसअघि नेपाली डिफेन्स लाइनअपलाई जिल्याउँदै भारतीय स्ट्राइकर सुगम गोगयले नै भारतका लागि दोस्रो गोल गरेका थिए ।
साफ यू–२० : दुई मिनेटमै भारतले थप्यो अर्को गोल
२०औँ एसियाडमा वरीयताको मारमा एसोसिएट राष्ट्रहरू
४ हप्ता अघि
यू–१९ महिला विश्वकपको तयारीप्रति आइसिसी सन्तुष्ट
४ हप्ता अघि
नागोयामा १४औँ सागको बैठक
४ हप्ता अघि
सुझावित समाचार
कप्तान दीपेन्द्र चम्किँदा सुदूरपश्चिमको पहिलो जित
काठमाडौं/ कप्तान दीपेन्द्रसिंह ऐरी र ईशान पाण्डेको ६६ रन साझेदारी मद्दतमा पोखरा एभेन्जर्सलाई ६ विकेटले गुमाउँदै तेस्रो नेपाल प्र…
पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य
काठमाडौं/ पोखरा एभेन्जर्सले तेस्रो नेपाल प्रिमियर लिग (एनपिएल)को आफ्नो पहिलो खेलमा सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दि…
संखुवासभा गोल्डकपको तयारी पूरा
यही कात्तिक १४ देखि २० गतेसम्म सञ्चालन हुन लागेको संखुवासभा गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ। खाँदबारी नगरपालिक…
सुदूरपश्चिमले टस जित्यो, पोखराले पहिले ब्याटिङ गर्ने
काठमाडौं । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल)को आफ्नो दोस्रो खेलमा टस जितेर बलिङ गर्ने निर्णय गरेको छ। बुधबार…
श्रीलंकाली अलराउन्डर थरिन्दु रथ्नायके सुदूरपश्चिम रोयल्समा अनुबन्ध
काठमाडाैं । श्रीलंकाली अलराउन्डर थरिन्दु रथ्नायके नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सबाट खेल्न…
श्रीलंकन विकेटकिपर सदिरा समिराविक्रमा पोखरा एभेन्जर्समा अनुबन्ध
काठमाडौं । पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो सिजनमा श्रीलंकाका विकेटकिपर ब्याटर सदिरा समिराविक्रमालाई अनु…