सभामुखद्वारा नागरिकता विधेयक प्रमाणित

आइतबार, १५ साउन, २०७९
डिजिटल संस्करण

नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकलाई सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गरेका छन्। प्रतिनिधिसभामा उत्पत्ति भएर संघीय संसदबाट पारित भएको विधेयकलाई आइतबार सभामुख सापकोटाले प्रमाणित गरेका हुन् । 

संघीय संसदबाट पारित विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेपछि मात्र ऐनमा परिणत हुनेछ।

सुझावित समाचार