सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सूचना–प्रविधिको क्षेत्रमा शिक्षित युवाहरू उत्पादन गर्न सके बेरोजगारी समस्या घटेर जाने बताएका छन् ।
काभ्रेको बेथानचोक गाउँपालिका–२ स्थित पार्वती क्याम्पसको प्रथम क्याम्पस सभाको उद्घाटन कार्यक्रममा मन्त्री कार्कीले भने, ‘शिक्षालयहरूले सूचना र प्रविधिमा जोड दिएमा शिक्षित युवाहरू बेरोजगार बस्नुपर्दैन ।’ क्याम्पसका व्यवस्थापन समितिका अध्यक्ष परसु घिमिरेको सभापतित्वमा भएको उक्त कार्यक्रममा पूर्वराज्यमन्त्री कञ्चनचन्द्र बादे श्रेष्ठ, संविधानसभा सदस्य तथा नेपाली कांग्रेस काभ्रेका सभापति तीर्थ लामा, संविधानसभा सदस्य रामहरि सुवेदी, जिल्ला समन्वय काभ्रेका प्रमुख दीपक गौतम, गाउँपालिका अध्यक्ष भगवान अधिकारी, गाउँपालिका उपाध्यक्ष तारा राना तिमल्सिना, काभ्रेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेलगायतको उपस्थिति थियो । २०६९ सालमा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेको पार्वती क्याम्पसले २०७० सालदेखि पठन–पाठन सुरु गरेको थियो ।
सूचना र प्रविधिको क्षेत्रमा मुलुकको भविष्य छ – मन्त्री कार्की
ज्वाइँको घुसकाण्डमा ससुरा पनि तानिए
३ हप्ता अघि
के छ चोलेन्द्रशमशेर जबराविरुद्धको अभियोग ?
३ हप्ता अघि
निजामती विधेयक मन्त्रिपरिषदबाट पारित
३ हप्ता अघि
कपिलवस्तुका सिडिओले दिए राजीनामा
४ हप्ता अघि
सुझावित समाचार
शुक्रबार १० बजेसम्मको प्रमुख १० खबर
भक्तपुरका धानबारीमा धान पाक्यो, किसानलाई बाली भित्र्याउने चटारो (फोटोफिचर) भक्तपुर । भक्तपुरका विभिन्न स्थानमा धानबाली पाकेर…
कोशी प्रदेशमा साताभर मौसम बदली, हिमाली क्षेत्रमा हिमपात र केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौं । कोशी प्रदेशमा आगामी साताभर मौसम बदली रहने तथा हिमाली क्षेत्रमा हिमपात र केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेक…
रास्वपा सभापति लामिछाने तीर्थाटनका लागि भारत प्रस्थान
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तीर्थाटनका लागि भारत प्रस्थान गरेका छन् । आजदेखि ती…
सुनसरीमा दुई मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु, तीन घाइते
सुनसरी । सुनसरीको कोशी गाउँपालिका– १, लौकहीस्थित भित्री सडकखण्डमा दुई मोटरसाइकल एक–आपसमा ठोक्किँदा एकजनाको…
रास्वपा सभापति लामिछाने तीर्थाटनका लागि भारत जाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तीर्थाटनका लागि भारत भ्रमणमा निस्कने भएका छन्। शुक्रबारदेखि तीन द…
बिहीबार १० बजेसम्मका प्रमुख १० खबर
एनपिएलका सबै खेललाई आइसिसीको आधिकारिक मान्यता नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करणका सबै खेलले अन्तर्राष्ट्रिय…