बुढीनन्दा नगरपालिकामा हेलो मेयर कार्यक्रम सुरु

बुधबार, २९ असार, २०७९
डिजिटल संस्करण

बाजुरा जिल्लाको बुढीनन्दा नगरपालिकामा जनताको गुनासोहरूको तत्काल सुनुवाइ र समाधानका लागि  हेलो मेयर कार्यक्रम सुरु भएको छ । बुधबार एक कार्यक्रमबीच हेलो मेयर कार्यक्रम  सञ्चालनमा आएको नगरप्रमुख जनककुमार बोहराले जानकारी दिए ।

नगरप्रमुख बोहराले जनताको समस्या प्रत्यक्ष आफूकहाँ पुग्ने र ती समस्यालाई समाधान गर्ने उद्देश्यका साथ नगरपालिकामा हेलो मेयर कार्यक्रम सञ्चालन गरेको बताए । 

सुझावित समाचार