बुढीगंगा नगरपालिकामा एमालेको अग्रता

शुक्रबार, २४ असार, २०७९
डिजिटल संस्करण

बाजुराको बुढीगंगा नगरपालिकामा नेकपा एमालेले अग्रता लिएको छ। वडा नं १० को २ सय मत गणना हुँदा एमालेबाट मेयरका उम्मेदवार  रामबहादुर बानियाँ एक सय मतसहित अग्रस्थानमा छन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार रंग खातीले ८८ मत ल्याएका छन्।

उपमेयरमा भने एमाले र कांग्रेस दुवैका उम्मेदवारले समान ९५ मत ल्याएका छन्। उपमेयरमा एमालेले माया कुँवर र कांग्रेसले रिता शाहीलाई उम्मेदवार बनाएको छ।

सम्पादकको रोजाइ

सुझावित समाचार