चितवनको कालिका नगरपालिकामा धान रोप्न गएका १४ रोपाहार चट्याङ लागेर घाइते भएका छन् । कालिका– ८ मझुवास्थित कमला विकको खेतमा बुधबार धान रोपाइँ गरिरहेको अवस्थामा पानी परेपछि उनीहरू स्थानीय जन्तरी प्रजाको घरमा ओत लाग्न गएका थिए । सोही क्रममा हुरी, बतास र पानीसँगै परेको चट्याङले रोपाहार घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घाइतेमध्ये पाँचजनाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । अन्य नौजना गएराति नै उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ । घाइते पाँचजनाको अवस्था खतरामुक्त रहेको छ । बुधबार साँझ ६ बजेको समयमा चट्याङ परेको बताइएको छ । रासस
चितवनमा चट्याङ लागेर १४ रोपाहार घाइते
ज्वाइँको घुसकाण्डमा ससुरा पनि तानिए
१ हप्ता अघि
के छ चोलेन्द्रशमशेर जबराविरुद्धको अभियोग ?
१ हप्ता अघि
निजामती विधेयक मन्त्रिपरिषदबाट पारित
१ हप्ता अघि
सुझावित समाचार
कोशी प्रदेशमा भाषा विधेयक विवादले प्रदेश सभा बैठक प्रभावित, किराँत भाषालाई पनि मान्यता दिन माग
विराटनगर/ भाषा विधेयक पारित गर्ने विषयमा सांसदहरूबिच मतभेद भएपछि कोशी प्रदेश सभाको बैठक प्रभावित भएको छ। मैथिली र लिम्बूसँग…
टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असइ महाकाली नदीमा बेपत्ता
कञ्चनपुर/ कञ्चनपुरको क्षतिग्रस्त दोधाराचाँदनी झोलुंगे पुल क्षेत्रमा नेपाल टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका एक सहायक निरी…
नागरिकको विश्वास जित्ने गरी कांग्रेस बदल्छौँ : सभापति गगन थापा
काठमाडौं/ नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित गगनकुमार थापाले नागरिकको विश्वास जित्ने गरी पार्टीलाई रूप…
परराष्ट्रमन्त्री शिशिर खनाल स्वदेश फर्किए, बाढी पुनर्निर्माणका लागि अस्ट्रेलियाले थप १५ मिलियन डलर दिने
काठमाडौं /अस्ट्रेलियाको औपचारिक भ्रमण तथा फिजी र टुभालुमा आयोजित प्रि–कोप लिडर्स इभेन्टमा सहभागी भएर परराष्ट्रमन्त्री शिशिर…
एमालेमा युवा र नयाँ–पुरानाको सन्तुलन मिलाउन योगेश भट्टराईको माग, पदाधिकारी चयन हतारमा नगर्न आग्रह
काठमाडौं / नेकपा एमालेका उपमहासचिव नेता योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीको आन्तरिक एकता कायम राख्दै केन्द्…
विश्व मानसिक स्वास्थ्य दिवसमा रास्वपा नेता विपिनकुमार आचार्यले भने – ‘म ठिक छु’ भन्नु नै मानिसको उत्कृष्ट अभिनय
काठमाडौं / रास्वपा नेता विपिनकुमार आचार्यले बाहिरबाट सामान्य र खुसी देखिने मानिसभित्र पनि गहिरो पीडा, चिन्ता, निराशा र …