अर्थमन्त्रीको बर्खास्तीको माग गर्दै युवा संघको प्रदर्शन (फोटोफिचर)

मंगलबार, २१ असार, २०७९
डिजिटल संस्करण

एमालेनिकट राष्ट्रिय युवा संघ नेपालले अर्थमन्त्री जनार्दन शर्माको बर्खास्तीको माग गर्दै प्रदर्शन गरेको छ। अर्थमन्त्रीको विरुद्धमा विभिन्न नारा लगाउँदै युवा संघले मंगलबार सिंहदरबार क्षेत्रमा प्रदर्शन गरेको हो।

अर्थमन्त्री शर्मामाथि बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको संलग्नतामा करका दर हेरफेर गरेको आरोप लाग्दै आएको छ। प्रदर्शनकारीले ‘गठबन्धनको डेटिङमा, बजेट आयो सेटिङमा’, ‘सिसिटिभी फुटेज हाम्रो अधिकार, राजीनामा होइन अब बर्खास्त गर’लगायतका नारा लगाएका थिए।

तस्बिरहरू :

सुझावित समाचार