आज मन्त्रिपरिषद् बैठक बस्दै

मंगलबार, २१ असार, २०७९
डिजिटल संस्करण
आज मन्त्रिपरिषद् बैठक बस्दै

फाइल फाेटाे

आज मंगलबार मन्त्रिपरिषद्को बैठक बस्दै छ। प्रधानमन्त्रीनिवास बालुवाटारमा दिउँसो ३ बजे बैठक बस्न लागेको प्रधानमन्त्रीका प्रेस प्रमुख गोjlन्द परियारले जानकारी दिए।

उनका अनुसार सोमबार जसपाबाट नयाँ मन्त्री नियुक्त हुँदा नियमित बैठक बस्न नसकेपछि आज नियमित बैठक बस्न लागेको हो। सोमबार जसपाबाट भौतिक पूर्वाधारमन्त्रीमा मोहम्मद इस्तियाक राई, वनमन्त्रीमा प्रदीप यादव र कृषिमन्त्रीमा मृगेन्द्रकुमार सिंह यादव नियुक्त भएका थिए।

सुझावित समाचार