नाइट क्लबमा २० जनाको रहस्यमय मृत्यु

आइतबार, १२ असार, २०७९
डिजिटल संस्करण

दक्षिण अफ्रिकाको दक्षिणी सहर पूर्वी लन्डनमा अवस्थित एक नाइट क्लबमा आइतबार २० जना मृत फेला परेकाे प्रहरीले जनाएको छ। उनीहरूको मृत्युको कारण र विवरण भने सार्वजनिक भएको छैन।

‘हामीले पूर्वी लन्डनमा रहेको सिनरी पार्कमा रहेको स्थानीय क्षेत्रमा १७ जनाको मृत्यु भएको रिपोर्ट प्राप्त गरेका छौँ’, प्रान्तीय प्रहरी प्रमुख ब्रिगेडियर थेम्बिन्कोसी किनानाले एएफपी समाचार समितिलाई भनेका छन् । घटनाको वरिपरिको परिस्थितिबारे अझै अनुसन्धान गरिरहेको पनि उनले बताए। 

सुझावित समाचार