घट्यो अन्तरप्रदेश सवारी भाडादर (सूचीसहित)

आइतबार, १२ असार, २०७९
डिजिटल संस्करण

यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने यात्रुवाहक तथा मालवाहक सवारीसाधनको भाडादर घटाएको छ। शनिबार सरकारले डिजेलको मूल्य प्रतिलिटर २९ रुपैयाँ घटाएसँगै विभागले आज आइतबारदेखि नै लागू हुने गरी भाडादर घटाएको हो।

यात्रुवाहक सवारीको भाडा ५.४१ प्रतिशतले घटेको छ। मालवाहक सवारीको हकमा पहाडमा ६.९७ प्रतिशत र तराईमा ७.६८ प्रतिशतले सवारी भाडा घटाइएको विभागले जनाएको छ।

यस्ताे छ नयाँ भाडादर :

सुझावित समाचार