यौनिक अल्पसंख्यकहरूको गौरव यात्रा (फोटोफिचर)

शनिबार, ११ असार, २०७९
डिजिटल संस्करण

यौनिक अल्पसंख्यकहरूले काठमाडौंमा प्राइड परेड (गौरव यात्रा) निकालेका छन्। लियो क्लब अफ स्वयम्भूको आयोजनामा वसन्तपुरमा गौरव यात्रा निकालिएको हो।

अंग्रेजी क्यालेन्डरअनुसार जुन महिनालाई विश्वभरि नै लैंगिक तथा अल्पसंख्यक व्यक्तिहरूले सामाजिक लाञ्छनालाई तोडेर आफ्नो पहिचानमा गौरव गर्ने सन्देश लिएर गौरव यात्रा आयोजना गर्ने गरेका छन्।

तस्बिरहरु :

सुझावित समाचार