काजलकलीको उद्धार र उपचारको माग गर्दै विभागमा धर्ना (फोटोफिचर)

बुधबार, ८ असार, २०७९
डिजिटल संस्करण

काजलकली हात्तीको उद्धा र र उपचारको माग गर्दै पशु अधिकारकर्मीहरूले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा धर्ना दिएका छन्। उनीहरूले चितवनमा बिरामी भएर लडिरहेको हात्तीको उपचार एवं उद्धार गर्न माग गर्दै धर्ना दिएका हुन्। सर्वोच्च अदालतको आदेश पालन गर्न पनि उनीहरूले माग गरेका छन्।

See More On

सुझावित समाचार