सरकारले आगामी आर्थिक वर्षमा ८ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको छ। संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले ८ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने बताएका हुन्। चालू आर्थिक वर्षमा ५.८४ प्रतिशत आर्थिक वृद्धि हुने केन्द्रीय तथ्यांक विभागले अनुमान गरिसकेको छ।
आगामी वर्ष ८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य
राष्ट्रिय गौरवका आयोजनाको लज्जास्पद प्रगति
३ हप्ता अघि
सुझावित समाचार
एनटी फाइबरको सस्तो प्याकेजमा ग्राहकको आकर्षण, अब अनलाइनबाटै सेवा लिन सकिने
नेपाल टेलिकमको एनटी फाइबर सेवाअन्तर्गत सस्तो र उच्च गतिको इन्टरनेट प्याकेजप्रति ग्राहकको आकर्षण बढेको छ। हालै टेलिकमले ४ हजार ९९…
सुनचाँदीको मूल्य बढ्यो
काठमाडौं । सोमबार सुनचाँदीको मूल्य बढेको छ। छापावाल सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेर दुई लाख ९० हजार दुई सय रुपै…
तीन हजारको सामान किन्दा सन्तमायालाई १० लाखको बम्पर उपहार
काठमाडौं । नुवाकोटकी सन्तमाया तामाङले तीन हजार रुपैयाँको सामान खरिद गर्दा १० लाख रुपैयाँको बम्पर पुरस्कार जितेकी छिन्। करदात…
डिप्रोक्स बन्यो कार्ड जारी गर्ने पहिलो लघुवित्त संस्था
काठमाडौँ/ स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससिटी) र डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडबीच कार्ड सेवा सञ्चालन तथा डिजिटल…
कालीगण्डकी करिडोर प्रसारणलाइन २१ दिनपछि सञ्चालनमा
काठमाडौं । गत ११ असोजको अविरल वर्षासँगै आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२० केभी …
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
काठमाडौं । आइतबार अमेरिकी डलर, पाउन्ड स्टर्लिङ, अस्ट्रेलियन डलरलगायत मुख्य विदेशी मुद्राको विनिमयदर स्थिर रहेको छ। अघिल्लो दिनको…