हुम्ला जिल्लाको सदरमुकामलाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने सरकारकाे घोषणा

आइतबार, १५ जेठ, २०७९
डिजिटल संस्करण

सरकारले आगामी आर्थिक वर्षमा हुम्ला जिल्लाको सदरमुकामलाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने घोषणा गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी वर्षको बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।
राष्टिय सडक सञ्जालसँग हुम्लालाई जोड्न आवश्यक बजेट विनियोजित गरेको अर्थमन्त्री शर्माले बताए ।

हुम्ला जिल्ला सदरमुकाम राष्ट्रिय सडक सञ्जालमा नजोडिएको एक मात्र जिल्ला हो । 

See More On

सुझावित समाचार