मतगणना नसकिँदै काठमाडौंको उपमेयरमा डंगोलको जित

बुधबार, ११ जेठ, २०७९
डिजिटल संस्करण

स्थानीय तह निर्वाचनअन्तर्गत जारी मतगणनामा काठमाडौं महानगरपालिकाको उपमेयमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलको जित सुनिश्चित भएको छ। २१ हजार दुई सय ७८ मतगणना बाँकी हुँदा डंगोलले ५३ हजार ६ सय ४२ मत प्राप्त गरेकी हुन्।

उनका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का रामेश्वर श्रेष्ठले २० हजार चार सय ११ मत प्राप्त गरेका छन्।

सुझावित समाचार