काठमाडौं महानगरमा बालेनले कटाए ५० हजार मत, स्थापितलाई पछि पारेर बालेन पछ्याउँदै सिर्जना

मंगलबार, १० जेठ, २०७९
डिजिटल संस्करण

काठमाडौं महानगरपालिकाका स्वतन्त्र उम्मेदवार बालेन शाहले ५० हजार मत कटाएका छन् । निर्वाचन अधिकृतको कार्यालयले दिएको पछिल्ला मतपरिणामअनुसार बालेनले ५० हजार ३० मत ल्याएका छन् ।

उनलाई पछ्याइरहेकी गठबन्धनकी उम्मेदवार सिर्जना सिंहले ३० हजार सात सय ७६ मत ल्याएकी छिन् । दोस्रो स्थानबाट तेस्राे स्थानमा झरेका नेकपा एमालेका उम्मेदवार  केशव स्थापितले ३० हजार १५ मत ल्याएर सिंहलाई पछ्याइरहेका छन् । 

सम्पादकको रोजाइ

सुझावित समाचार