नेपाल प्रहरीका पाँच डिजाइजी एआइजी बढुवामा सिफारिस

सोमबार, ९ जेठ, २०७९
डिजिटल संस्करण

नेपाल प्रहरीका पाँच डिजाइजीलाई एआइजी बढुवाका लागि सिफारिस गरेको छ । गृह मन्त्रालयले सोमबार विज्ञप्ति जारी गरेर पाँचजना डिआइजीलाई एआइजी बढुवाका लागि सिफारिस गरिएको जानकारी दिएको छ ।

बढुवा सिफारिस हुनेहरूमा उत्तमराज सुवेदी, अरुणकुमार बिसी, दिनेश लोहनी, मुकुन्दराज आचार्य र पूजा सिंह रहेका छन् ।

See More On

सुझावित समाचार