रौतहटको चन्द्रपुर नगरपालिकामा नेपाली कांग्रेसका सञ्जय काफ्ने विजयी भएका छन् । काफ्ले नौ हजार एक सय ६३ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका शिव आचार्यले ६ हजार पाँच सय २४ मत प्राप्त गरेका छन् ।
चन्द्रपुर नगरपालिकाको उपमेयरमा पनि कांग्रेसकै जयमाला चौधरी ११ हजार तीन सय ७८ मत ल्याउँदै विजयी बन्न सफल भएकी छिन् ।