तातोपानी– ६ मा माओवादीका खड्का पुनः निर्वाचित

बुधबार, ४ जेठ, २०७९
डिजिटल संस्करण

जुम्लाको तातोपानी गाउँपालिका– ६ मा  माओवादी केन्द्रका विशाल खड्का पुनः वडाध्यक्षमा निर्वाचित भएका छन् । उनी दुई सय चार मत प्राप्त गरी पुनः वडाध्यक्षमा निर्वाचित भएका हुन् । 

उनका प्रत्याशी कांग्रेसका कर्णबहादुर विष्ट एक सय २५ मत प्राप्त गरी पराजित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । ०७४ को स्थानीय तहको निर्वाचनमा खड्का नै वडाध्यक्षमा निर्वाचित भएका थिए ।
 

सम्पादकको रोजाइ

सुझावित समाचार