त्रिवेणी नगरपालिकामा कांग्रेस विजयी

बुधबार, ४ जेठ, २०७९
डिजिटल संस्करण

बाजुरा जिलाको त्रिवेणी  नगरपालिकाको मेयर–उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।  मेयरमा कर्णबहादुर थापा  र उपमेयरमा कमला न्यौपाने विजयी भएकी हुन् । 

सम्पादकको रोजाइ

सुझावित समाचार