१०,०४६ मतसहित बालेनको अग्रता कायमै

मंगलबार, ३ जेठ, २०७९
डिजिटल संस्करण

काठमाडौं महानगरपालिकामा मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले १० हजार ४६ मत प्राप्त गरेका छन् । निर्वाचन अधिकृतको कार्यालयले दिएको पछिल्लो मतपरिणामअनुसार बालेन एमालेका केशव स्थापितभन्दा  चार हजार सात सय ३२ मतले अगाडि छन् ।

स्थापितले पाँच हजार तीन सय १४ मत ल्याउँदा गठबन्धनबाट कांग्रेसकी उम्मेदवार बनेकी सिर्जना सिंहले चार हजार ६ सय ४१ मत ल्याएकी छिन् । 

See More On

सम्पादकको रोजाइ

सुझावित समाचार