भरतपुरको मतगणना रोकियो

सोमबार, २ जेठ, २०७९
डिजिटल संस्करण

भरतपुर महानगरपालिकाको मतगणना रोकिएको छ । भरतपुर महानगरपालिका वडा नम्बर ४ को मतगणना चल्दै गर्दा स्वस्तिक छापको विषयमा विवाद भएपछि गणना रोकिएको हो। विवादको विषयमा सहमति निकाल्न अहिले सर्वदलीय छलफलको लागि प्रयास भएको छ।
 

See More On

सम्पादकको रोजाइ

सुझावित समाचार