सहिदलखन गाउँपालिकामा दोहोरिए माओवादी केन्द्रका थापामगर र तिवारी

सोमबार, २ जेठ, २०७९
डिजिटल संस्करण

गोरखाको सहिदलखन गाउँपालिकामा माओवादी केन्द्र विजयी भएको छ । माओवादी केन्द्रबाट अध्यक्षका उम्मेदवार रमेश थापा मगर र उपाध्यक्षका उम्मेदवार इन्दिरा तिवारी विजयी भएका हुन् । 

सम्पादकको रोजाइ

सुझावित समाचार