संखुवासभाको खाँदबारी नगरपालिकामा नेकपा एमालेको किल्ला तोड्दै नेपाली कांग्रेसका महेश थपलिया मेयरमा निर्वाचित भएका छन् । गठबन्धनको तर्फबाट मेयरमा उम्मेदवार बनेका थपलियाले ८ हजार ३४ मत ल्याई निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका जितबहादुर घिमिरेले पाँच हजार पाँच सय ८९ मत मात्र प्राप्त गरे । दुई हजार ४ सय ४५ मतान्तरको फरकमा थपलिया मेयरमा निर्वाचित भएका हुन् ।
उपमेयरमा भने नेकपा एमालेकी महेश्वरा बज्राचार्य विजयी भएकी छिन् । बज्राचार्यले ६ हजार ३ सय ८५ मत ल्याइन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका दिव्यराज बरालले पाँच हजार एक सय ४४ मत ल्याए । ०७४ को निर्वाचनमा नगरपालिकामा मेयर र उपमेयर दुवै नेकपा एमालेले जितेको थियो ।
खाँदबारीमा एमालेको किल्ला तोड्दै कांग्रेसका थपलिया निर्वाचित
सुझावित समाचार
इलाम उपनिर्वाचन : माङ्सेबुङ ५ मा स्वतन्त्रले एक हजार ३२ मत पाउँदा ठूला दलको ६९ कटेन
प्रतिनिधिसभा सदस्यका लागि इलाम २ मा भएको उपनिर्वाचनको मतगणना जारी छ । हालसम्म फाकफोकथुम, चुलाचुली र माङ्सेबुङ गाउँपालिकाको म…
इलाममा तीन हजार बढी मतले सुहाङको अग्रता कायमै
इलाम २ मा भएको उपनिर्वाचनको मतपरिणाममा नेकपा एमालेका सुहाङ नेम्वाङको अग्रता कायमै छ । निर्वाचन आयोगले दिएको पछिल्लो जानकारी …
बझाङमा कांग्रेसको झिनो अग्रता, अब दुई पालिका गन्न बाँकी
बझाङ प्रदेश सभा (१) को उपनिर्वाचनमा कांग्रेसले अग्रता कायम राखेको छ। अब दुई पालिका गन्न बाँकी रहँदा कांग्रेस झिनो म…
बझाङ १ मा कांग्रेसको अग्रता
उपनिर्वाचनअन्तर्गत बझाङ क्षेत्र नम्बर (१) मा भएको मतगणनामा नेपाली कांग्रेसले अग्रता लिएको छ । निर्वाचन आयोगले दिएको पछिल्लो…
इलाम २ मा एमालेको अग्रता, पछ्याउँदै कांग्रेस
इलाम २ मा भएको उपनिर्वाचनको मतपरिणाममा नेकपा एमालेका सुहाङ नेम्वाङको अग्रता कायमै छ । निर्वाचन आयोगले दिएको पछिल्लो जानकारी …
मन्त्री बडू र भुवन केसीलाई स्पष्टीकरण
निर्वाचन आयोगले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री एवं दार्चुलाका कांग्रेस उम्मेदवार दिलेन्द्र बडूलाई स्पष्टीकरण सोधेको छ । निर्वाचन आ…