एमाले र कांग्रेसको गठबन्धन भत्काउँदै मुड्केचुलामा माओवादी केन्द्र विजयी

सोमबार, २ जेठ, २०७९
डिजिटल संस्करण

डोल्पाको मुड्केचुला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।

अध्यक्षका उम्मेदवार दत्तबहादुर शाहीले एक हजार चार सय चार मत ल्याएका छन् भने उपाध्यक्षका उम्मेदवार दुदा रोकायाले एक हजार चार सय ५८ मत प्राप्त गरेकी छन् ।   एमाले र कांग्रेसको गठबन्धन भत्काउँदै माओवादी केन्द्रका दुवै उम्मेदवार विजयी  भएका हुन् ।

सम्पादकको रोजाइ

सुझावित समाचार