तनहुँको भिमाद– ४ मा कांग्रेसको प्यानल विजयी

सोमबार, २ जेठ, २०७९
डिजिटल संस्करण

तनहुँको भिमाद नगरपालिका- ४ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ ।  वडाध्यक्षमा कांग्रेसका कृष्ण रानाले नौ  सय २१ प्राप्त गरी विजयी भएका छन् । त्यस्तै उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका झकबहादुर थापाले छ सय ४१ मत ल्याएका छन् ।

खुल्ला सदस्यमा कांग्रेसका बोमबहादुर थापा, ओमदत्त थापा, महिला सदस्यमा केशमाया थापा र दलित महिला सदस्यमा लक्ष्मी दमै विजयी भएका छन् ।
 

सम्पादकको रोजाइ

सुझावित समाचार