नुवाकोटको ककनी ३ मा माओवादीका बजगाईं दोब्बर मतले पुनः निर्वाचित

सोमबार, २ जेठ, २०७९
डिजिटल संस्करण

नुवाकोटको ककनी गाउँपालिका ३ मा माओवादी केन्द्रका उम्मेदवार घननाथ बजगाईं पुन: निर्वाचित भएका छन् । एक हजार ४१ मतसहित उनी दोस्रो कार्यकालका लागि वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी कांग्रेसका उम्मेदवारले पाँच सय ३७ मत ल्याए । 

सम्पादकको रोजाइ

सुझावित समाचार