तनहुँको भानु -१३ मा कांग्रेसका बागी उम्मेदवार वडाध्यक्षमा विजयी

सोमबार, २ जेठ, २०७९
डिजिटल संस्करण

भानु नगरपालिका-१३ मा स्वतन्त्र उमेदवार उठेका कृष्णबहादुर अधिकारी निर्वाचित भएका छन् । उनले पाँच सय २१ मत प्राप्त गरेका थिए भने प्रतिस्पर्धी नेपाली कांग्रेसका रामबहादुर बानियाँले चार सय ६५ मत ल्याएका छन् ।

अधिकारी कांग्रेसबाट टिकट नपाएपछि बागी उठेका थिए । सदस्यहरुमा भने कांग्रसको प्यानलनै विजयी भएको छ ।  महिला सदस्यमा सकिना खातुन, दलित सदस्यमा चन्द्रविवश गुरुङ र भिमसेन अधिकारी विजयी भएका छन् ।
 

सुझावित समाचार