बझाङको मस्टा गाउँपालिकामा गठबन्धनका साझा उम्मेदवार विजयी

सोमबार, २ जेठ, २०७९
डिजिटल संस्करण

बझाङको मस्टा गाउँपालिकामा गठबन्धनका साझा उम्मेदवार विजयी भएका छन् । गठबन्धनका तर्फबाट अध्यक्षका उम्मेदरवार बनेका कांग्रेस ज्ञानबहादुर बोहोरा र उपाध्यक्षका उम्मेदवार बनेका माओवादी केन्द्रका हरिलाल धामी विजयी भएका हुन् । 
 

सुझावित समाचार