नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मतगणना जारी रहेकै समयमा नेकपा (एमाले)ले प्रश्न उठाउनु अभिमतको अवमूल्यन भएको बताएका छन्। एमालेले विज्ञप्तिमार्फत निर्वाचनमा योजनाबद्ध धाँधली भएको बताएको थियो।
‘मतदानसम्म ठीक,मतगणनाको प्रारम्भमा पनि ठीक तर प्रारम्भिक विवरण आउन थालेपछि अन्तिम परिणाम कुर्नेसमेत धैर्यता नराखी नेकपा (एमाले)ले सिंगो निर्वाचन प्रक्रियामाथि अनेकन प्रश्न उठाउनु ३० गते मतदान गर्ने प्रत्येक मतदाताको अभिमतको अवमूल्यन हो,’ थापाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।
मतगणनाकै बीच एमालेले प्रश्न उठाउनु अभिमतको अवमूल्यन होः महामन्त्री थापा
सुझावित समाचार
जुम्लाको स्याउ बाँडेर रास्वपाको केन्द्रीय समिति बैठक सुरु
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक जुम्लाको स्याउ बाँडेर सुरु भएको छ। बैठकअघि सहभागीहरूलाई जुम्लाबाट ल्य…
इन्जिनियर लक्ष्मण केसीद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
काठमाडौं / सिभिल तथा यातायात इन्जिनियर लक्ष्मण केसीले नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्। केसीले …
कांग्रेस केन्द्रीय सदस्यमा जाजरकोटका सांसद बुढाको उम्मेदवारी घोषणा
नेपाली कांग्रेस जाजरकोटका कार्यवाहक सभापति तथा प्रतिनिधिसभा सदस्य खडकबहादुर बुढाले पार्टीको केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी…
नयाँ पत्रिका समाचार प्रभाव : कोशी प्रदेश सरकारले माग्यो दमक नगरपालिकासँग अवैध उत्खननको जरिवानाको विवरण
दमक नगरपालिकाका नगर प्रमुख रामकुमार थापाले तोक आदेशका भरमा नगरपालिकाको राजस्व चुहावट गरेको विषयमा कोशी प्रदेश सरकारले विवर…
नयाँ भवन ऐन विधेयक संसद् सचिवालयमा दर्ता, नागरिकको आवास अधिकार सुनिश्चित गर्ने प्रस्ताव
हरेक नेपाली नागरिकको आवासको अधिकार सुनिश्चित गर्ने उद्देश्यसहित सरकारले भवन ऐन, २०८३ को विधेयक संघीय संसद् सचिवालयमा दर्ता गर…
निर्वाचन प्रहरीको कपडा खरिदसम्बन्धी संसदीय समितिले अध्ययन गर्ने
रास्वपा सांसद मनीष झाको संयोजकत्वमा नौ सदस्यीय अध्ययन उपसमिति