दोलखाको तामाकोसी २ झुलेमा स्वतन्त्र उम्मेदवार कार्की विजयी

आइतबार, १ जेठ, २०७९
डिजिटल संस्करण

दोलखाको तामाकोसी गाउँपालिका वडा नम्बर २ झुलेको वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार ईश्वरराज कार्की विजयी भएका छन् । कार्कीले नेकपा एमाले र नेपाली कांग्रेसका उम्मेदवारलाई फराकिलो मतान्तरले पछि पार्दै जित हात पारेका हुन् । 
कार्कीसहित स्वतन्त्रबाट उम्मेदवारी दिएका वडा सदस्य  नानीकाजी तामाङ,महिला सदस्य इन्दिरा कार्की,दलित महिला सदस्य संगीता विक निर्वाचित भएका छन् । यस्तै नेकपा एमालेबाट वडा सदस्यमा नरबहादुर कार्की निर्वाचित भएका छन् । 
 

See More On

सम्पादकको रोजाइ

सुझावित समाचार