स्थापितको विरुद्धमा नारा लगाइरहेका समर्थकलाई बालेनले भने– कसैलाई गाली नगर्नू

आइतबार, १ जेठ, २०७९
डिजिटल संस्करण

मतगणनाका क्रममा राष्ट्रिय सभागृहमा आएका बालेनले कसैलाई पनि गाली नगर्न समर्थकलाई आग्रह गरेका छन् । एमाले उम्मेदवार केशव स्थापितविरुद्ध बालेनका समर्थकले नाराबाजी गरेका थिए ।

बालेनका समर्थकले ‘क बाट कछुवा, ख खरायो, स्थापितको घमण्ड कता हरायो’लगायतका नारा लगाएका थिए ।

See More On

सुझावित समाचार